२०८० मंसिर १९ गते | 5th of December 2023

खैरो हेरोइनसहित सुर्खेतबाट दुईजना पक्राउ

खैरो हेरोइनसहित सुर्खेतबाट दुईजना पक्राउ
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते ८:०७

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुलबुलेबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–१० बस्ने २५ वर्षीय गोरख शाही र सोही ठाउँ बस्ने २५ वर्षीय सुदिप सुनार छन् ।

कर्णाली प्रदेश लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले आरोपीहरुको साथबाट १ सय ९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । आरोपीहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *