२०८० मंसिर १९ गते | 5th of December 2023

स्याङ्जा- २ मा धनराजको अग्रता कायमै, २१७१ मतले पछि परिन् पद्मा अर्याल

स्याङ्जा- २ मा धनराजको अग्रता कायमै, २१७१ मतले पछि परिन् पद्मा अर्याल
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते ८:३०

काठमाडौं । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणाम अनुसार १४ हजार ३०६ मत ल्याएर गुरुङले अग्रता राख्दा एमालेकी पद्मा अर्यालले १२ हजार १३५ मत ल्याएर पछ्याइरहेकी छन्।

उनीहरुको मतान्तर २१७१ रहेको छ। तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार ८९० मत ल्याएका छन्। त्यहाँ ७० हजार १९१ मत खसेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *