२०८० मंसिर १५ गते | 1st of December 2023

आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर
Sanchar_np प्रकाशित: २०७९ मंसिर १७ गते ०:२४

काठमाडौं नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२९ रूपैयाँ ८२ पैसा र बिक्री दर १३० रूपैयाँ ४२ पैसा रहेको छ। युरो एकको खरिद दर १३६ रूपैयाँ ५४ पैसा र बिक्री दर १३५ रूपैयाँ १८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ १३ पैसा र बिक्री दर १५८ रूपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४७ पैसा र बिक्री दर ३५ रूपैयाँ ६४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *