२०८० मंसिर १८ गते | 4th of December 2023

लोकगायिका कल्पना दाहालको विवाह

लोकगायिका कल्पना दाहालको विवाह
Sanchar_np प्रकाशित: २०७९ मंसिर १७ गते १:००

काठमाडौं, चर्चित लोकदोहोरी गायिका कल्पना दाहालले विवाह गरेकी छन् । अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग शुक्रबार उनको विवाह भएको हो ।

टेलिभिजन कार्यक्रम इन्द्रेणीमार्फत चर्चामा आएकी कल्पना विवाहपछि अमेरिकामा जाने तयारीमा छिन् । ललितपुर इमाडोलस्थित एक पार्टी प्यालेसमा विवाह समारोह भएको हो ।

गत जेठमा कल्पना र पुण्यले अदालती विवाह गरिसकेका थिए । अहिले भने परम्पराअनुसार विवाह गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *