२०८० मंसिर १८ गते | 4th of December 2023

प्रेमगीत ३ का निर्देशक सन्तोष सेनविरुद्ध उजुरी

प्रेमगीत ३ का निर्देशक सन्तोष सेनविरुद्ध उजुरी
Sanchar_np प्रकाशित: २०७९ मंसिर १७ गते १:०५

काठमाडौं, नेपाल र भारतसहित विश्वभर एकैसाथ रिलिज भएको नेपाली चलचित्र ‘प्रेमगीत ३’ का निर्माता तथा निर्देशक सन्तोष सेनविरुद्ध उजुरी परेको छ ।

भारत सिक्किमका रामगोपाल राईले सेनले सम्झौताविपरीत डिजिटल राइटस् नदिई ठगी गरेको भन्दै चलचित्र निर्माता संघमा उजुरी दिएका हुन् ।

उनले चलचित्रको हिन्दी डब तथा अन्य काममा सहयोग गरेको, चलचित्रको डिजिटल राइट्सका लागि सम्झौता गरी ३ करोड भारतीय रुपैयाँसमेत सेनलाई दिएकोमा सम्झौताविपरीतका कार्य भएकाले उक्त रकम फिर्ता गराइदिन उजुरी दिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *