२०८० मंसिर १९ गते | 5th of December 2023

तमिलनाडुका मन्दिरमा मोबाइल फोनमाथि प्रतिबन्ध

तमिलनाडुका मन्दिरमा मोबाइल फोनमाथि प्रतिबन्ध
Sanchar_np प्रकाशित: २०७९ मंसिर १७ गते ४:११

भारत, मद्रासको उच्च अदालतले तमिलनाडुका मन्दिरहरूमा मोबाइल फोनमाथि प्रतिबन्ध लगाएको छ ।

मन्दिरहरूमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउने कदम पूजा स्थलहरूको शुद्धता र पवित्रता कायम राख्नको लागि भएको अदालतले फैसलामा जनाएको छ ।

मानिसहरूलाई असुविधाबाट बच्नको लागि मन्दिरहरूमा फोन राख्न लकरहरू स्थापना गर्न पनि अदालतले भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *