काठमाडौं । चुनावी समीक्षा गर्न नेकपा (माओवादी केन्द्र) को बैठक बस्ने भएको छ । महासचिव देव गुरुङले दिएको जानकारी अनुसार शनिबार दिउँसो ३ बजे बैठक बस्ने भएको हो ।
भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेसँगै माओवादी केन्द्रले चुनावी समीक्षा गर्ने भएको हो ।
दिउँसो ३ बजे पदाधिकारी बैठक बस्न लागेको महासचिव देव गुरुङले जानकारी दिए ।
प्रतिक्रिया