२०८० मंसिर १५ गते | 1st of December 2023

तत्काल राजीनामा नदिने दक्षिण अफ्रिकाका राष्ट्रपतिको घोषणा

तत्काल राजीनामा नदिने दक्षिण अफ्रिकाका राष्ट्रपतिको घोषणा
Sanchar_np प्रकाशित: २०७९ मंसिर १८ गते १:१६

काठमाडौं, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले तत्काल राजीनामा नदिने घोषणा गरेका छन्।

भ्रष्टाचारको आरोप लागेका उनको राजीनामा माग भएपछि उनले यस्तो बताएका हुन् । उनले आफूले गलत नगरेको भन्दै राजीनामा नदिने बताएका हुन् ।

उनले राजीनामा नगरी आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएका छन् ।

राष्ट्रपति रामाफोसाका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले लेखेको खबरमा उनले राष्ट्रपति पदबाट राजीनामा नगरी आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *