२०८० मंसिर १५ गते | 1st of December 2023

आज माओवादी पदाधिकारी बैठक बस्ने

आज माओवादी पदाधिकारी बैठक बस्ने
Sanchar_np प्रकाशित: २०७९ मंसिर १८ गते ३:४४

काठमाडौं, सत्तारुढ दल नेकपा (माओावादी केन्द्र) को आज आइतबार पदाधिकारी बैठक बस्दैछ ।

बैठक दिउँसो २ बजेपछि कोटेश्वरस्थित पेरिसडाँडा पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा आम निर्वाचनको समीक्षा र अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल हुनेछ ।

शनिबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको बताएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *