२०८० मंसिर १८ गते | 4th of December 2023

इरानमा जारी प्रदर्शनः २ सय जनाको मृत्यु

इरानमा जारी प्रदर्शनः २ सय जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७९ मंसिर १८ गते ३:४८

काठमाडौं, इरानमा केही महिना यता भईरहेको प्रदर्शनका क्रममा २ सय जना मानिसको मृत्यु भएको खुलासा भएको छ ।

इरानको एक सुरक्षा निकायले गत सेप्टेम्बर यता जारी प्रदर्शनका क्रममा २ सय जना मानिसको मृत्यु भएको जनाएको हो ।

इस्लामिक रिभोलुसनरी गार्ड कोप्सका शीर्ष जनरल अमीर अली हाजिजादेहले देशमा जारी प्रदर्शनबाट उनीहरुको मृत्यु भएको भन्दै आगामी दिनमा थप हिंसा हुन सक्ने संकेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *