२०८० मंसिर १९ गते | 5th of December 2023

बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि
Sanchar_np प्रकाशित: २०७९ मंसिर १८ गते ४:३८

काठमाडौं, पूर्वमन्त्री एवम् एमाले नेता गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ।

भक्तपुरको लोकन्थलीमा रहेको सांसद बास्कोटाको घरको पेटीमा आइतबार बिहान बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको थियो।

नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर अनुसन्धान गर्दा शंकास्पद वस्तु बम नभएको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *