२०८० मंसिर १९ गते | 5th of December 2023

इन्डोनेसियामा ५.७ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ५.७ म्याग्निच्युडको भूकम्प
Sanchar_np प्रकाशित: २०७९ मंसिर १८ गते ४:४७

काठमाडौं, क्वालालम्पुर–इन्डोनेसियाको जाभा टापुमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा एक जना घाइते भएका छन् । भूकम्पको म्याग्निच्युड ५.७ थियो भने गहिराइ ११२ किलोमिटर (७० माइल) थियो ।

भूकम्पको केन्द्रबिन्दु पश्चिम जाभा सहर बञ्जरबाट १८ किलोमिटर दक्षिणपूर्वमा रहेको संयुक्त राज्यको भूगर्भ सर्वेक्षणले जनाएको छ।

तर इन्डोनेसियाको मौसम विज्ञान निकाय बीएमकेजीले सो भूकम्पको म्याग्निच्युड ६ दशमलब ४ रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *