२०८० मंसिर १८ गते | 4th of December 2023

सुनचाँदीको मूल्य बढ्दै

सुनचाँदीको मूल्य बढ्दै
Sanchar_np प्रकाशित: २०७९ मंसिर १८ गते ५:२५

काठमाडौं, आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारको कारोबार मूल्य तोक्दै सुनको भाउ लगातार चौथो दिन बढेको जनाएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५०० रूपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९९ हजार रूपैयाँ छ ।

यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा २५ रूपैयाँले बढेको जानकारी दिएको छ । शुक्रबार तोलामा १३ सय ४५ रूपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ७० रूपैयाँ कायम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *