२०८० मंसिर १८ गते | 4th of December 2023

सत्तागठबन्धनको बैठक बस्दै

सत्तागठबन्धनको बैठक बस्दै
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते १:००

काठमाडौं– सोमबार सत्तारुढ गठबन्धनको बैठक बस्दैछ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएपछि गठबन्धनको यो पहिलो बैठक हो।

शीर्ष नेताहरुले एक आपसमा भेटघाट गरिरहे पनि औपचारिक रुपमा पहिलो बैठक बस्न लागेको हो।

बैठकमा चुनावी समीक्षा र नयाँ सरकार गठनका बारेमा छलफल हुनेछ। बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।

जसमा नयाँ सरकार गठनका साथै सरकारमा शक्ति बाँडफाँडका विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *