२०८० मंसिर १५ गते | 1st of December 2023

‘दुई एकान दुई,दुई दुना चार’ गीत सार्वजनिक

‘दुई एकान दुई,दुई दुना चार’ गीत सार्वजनिक
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते ४:१८

काठमाडौं, विष्णुमाया पौडेल र चर्चित गायक डिजराज पौडेलको आवाज रहेको ‘दुई एकान दुई,दुई दुना चार’ गितको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै गीतको विमोचन गरिएको हो । गीतमा गायिका विष्णुमाया पौडेल र चर्चित गायक दिलराज पौड्यालको आवाज रहेको छ । गीतमा शब्द तथा संगीत पौड्यालको रहेको छ ।

छायांकन र सम्पादन बाल कुमार मगरले गरेका छन् भने भिडियोको निर्देशन कपिल कार्कीले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *