काठमाडौं, मेलिना राई र सुरेन बिसीको स्वरमा नयाँ गीत तिमी र म सार्वजनिक भएको छ।
स्याड भर्सनको सार्वजनिक गीतमा शब्द तथा संगीतसमेत गायक बिसीको सुन्न सकिन्छ।
गीतलाई एरेन्ज सनिर खातीले र मिक्सिंग कृष्ण कुमार महर्जनले गरेका हुन्। गीतको म्युजिक भिडियोमा उषा उप्रेती र सुजन खतिवडा देखिएका छन्।
युवराज वाइबाले निर्दशन गरेको म्युजिक भिडियोमा भारत रेग्मीको सम्पादनरकलर ,निसल पौडेलको छायांकन , समावेश छ।
प्रतिक्रिया