२०८० मंसिर १५ गते | 1st of December 2023

खेल क्षेत्रको विकासका लागि सक्दो प्रयास गरिने

खेल क्षेत्रको विकासका लागि सक्दो प्रयास गरिने
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते ६:२१

काठमाडौं, नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले समग्र खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताएका छन् ।

सोमबार नेपाल सेतेरियो कराँते केन्द्रीय शाखा डोजोले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका नेता सिंहले सो कुरा बताएका हुन् ।

संविधान कार्यान्वयन गर्न तीन तहको सरकारलाई अधिकार सम्पन्न बनाउन पर्ने भए पनि उचित कानुन बनाउन बाँकी रहेकाले जनसेवा प्रवाहमा सोचे जस्तो काम गर्न नसकेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *