२०८० मंसिर १५ गते | 1st of December 2023

फिल्म गुञ्जनको पहिलो गीत सास चल्छ सार्वजनिक

फिल्म गुञ्जनको पहिलो गीत सास चल्छ सार्वजनिक
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते ७:००

आगामी पुस २९ गतेदेखि प्रदर्शन हुने फिल्म गुञ्जन को सास चल्छु बोलको गीत सार्वजनिक भएको छ।

ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको पहिलो गीत सार्वजनिक गरिएको हो।

प्रविशा अधिकारी र आरिफ रफको स्वर रहेको गीतमा सारा सिर्पाली र प्रितमराज सेन्चुरीलाई देख्न सकिन्छ।

सन्तोष पोखरेलको शब्द रहेको गीतमा करणराज कार्कीले संगीत भरेका छन् भने देवेश राईको संगीत संयोजन रहेको छ। फिल्ममा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्स समेत राखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *