२०८० मंसिर १५ गते | 1st of December 2023

राष्ट्र बैंकको सम्पूर्ण वित्तीय जानकारी अब एफआईयू–नेपालबाट

राष्ट्र बैंकको सम्पूर्ण वित्तीय जानकारी अब एफआईयू–नेपालबाट
Sanchar_np प्रकाशित: २०७९ मंसिर १९ गते १०:३६

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइको नामलाई सरलीकरण गरिएको छ । बैंकले यसअघिको चलनचल्तीको अंग्रेजी नाम ‘फाइनान्सियल इन्फरमेसन युनिट’लाई छुट्याउँदै एफआईयू–नेपालमा रुपान्तरण गरेको हो ।

गत मंसिर १२ गतेको निर्णय अनुसार वित्तीय जानकारी इकाइको नाम परिमार्जन गरिएको र अब सोही युनिटबाट बैंकको सम्पूर्ण वित्तीय जानकारी प्रदान गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *