२०८० मंसिर १८ गते | 4th of December 2023

त्रिदेशीय सिरिजका लागि नामिबिया र नेपाल खेल्दै

त्रिदेशीय सिरिजका लागि नामिबिया र नेपाल खेल्दै
Sanchar_np प्रकाशित: २०७९ मंसिर २१ गते ३:४०

काठमाडौं, आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज बुधबार तेस्रो खेल खेल्दैछ।

तेस्रो खेलमा नेपालले घरेलु राष्ट्र नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबिया बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ ।

यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र नामिबिया तीन एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् ।

दुई खेल नामिबियाले जितेको छ । एक खेल भने बर्षाका कारण नतिजा बिहिन भएको अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *