२०८० मंसिर १९ गते | 5th of December 2023

ब्राजिलका फुटबलर पेलेको स्वास्थ्यमा सुधार

ब्राजिलका फुटबलर पेलेको स्वास्थ्यमा सुधार
Sanchar_np प्रकाशित: २०७९ मंसिर २१ गते ३:४२

काठमाडौं, साउ पाउलोका डाक्टरहरूले अस्पतालमा पेलेको स्वास्थ्यमा सुधार आइरहेको बताएका छन् ।

८२ वर्षीय ब्राजिलका महान् फुटबलर गत मंगलबार अस्पताल भर्ना भएका थिए । शनिबार मात्र उनले ‘धेरै आशासहित बलियो’ रहेको सन्देश दिएका थिए ।

किमोथेरापीले प्रतिक्रिया दिन छाडेपछि उनलाई ‘इन्ड अफ लाइफ केयर’ सुरु गर्न लागिएको रिपोर्टहरू सार्वजनिक भएपछि पेलेको तर्फबाट सो सन्देश जारी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *