२०८० मंसिर १९ गते | 5th of December 2023

अभिनेता विवेक ओबरोय नेपाल आउदै

अभिनेता विवेक ओबरोय नेपाल आउदै
Sanchar_np प्रकाशित: २०७९ मंसिर २१ गते ४:०५

काठमाडौं, बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउने भएका छन् । उनी १४ डिसेम्बरमा आफ्नो परिवारसहित नेपाल आउने भएका हुन् ।

एकसाता नेपाल बस्ने गरेर नेपाल आउन लागेका ओबरोय सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपति लगायतको भ्रमण गर्नेछन् ।

विवेकले एक भिडियो सन्देशमा नेपाल भ्रमणबारे जानकारी दिएका छन् । विवेक व्यवसायी पुनम यादवको पहलमा नेपाल आउन लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *