२०७९ चैत १६ गते | 30th of March 2023

उपराष्ट्रपति निर्वाचन मतदान सकियो, ८२९ मत खस्यो

उपराष्ट्रपति निर्वाचन मतदान सकियो, ८२९ मत खस्यो
Sanchar_np प्रकाशित: २०७९ चैत ३ गते ९:३२

काठमाडौँ । उपराष्ट्रपति निर्वाचनको मतदान समय सकिएको छ । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।

उपराष्ट्रपतिका लागि जम्मा ८२९ मत खसेको छ । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *