२०७९ चैत १६ गते | 30th of March 2023

उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु

उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु
Sanchar_np प्रकाशित: २०७९ चैत ३ गते १०:२९

काठमाडौँ । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । शुक्रबार बानेश्वरस्थित संसद भवनमा भएको उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको हो ।

निर्वाचनमा ८२९ मत खसेको छ । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको छ । निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *