२०८० चैत १६ गते | 29th of March 2024

भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

भागबण्डाबारे बालुवाटारमा प्रचण्ड, देउवा र  नेपालबीच भेटवार्ता
Sanchar_np प्रकाशित: २०७९ चैत १३ गते ६:०१

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारबारे भागबण्डामा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ । सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल सुरु भएको हो ।

प्रधानमन्त्री प्रचण्डले मंगलबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेको सन्दर्भमा सोअघि दलहरुबीच छलफल भएको हो । छलफलमा बागबण्डाबारे सहमति जुटाउन प्रयास हुने बताइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *