प्रवास
मलेसियाबाट विद्युतीय राहदानी प्रदान गर्न थालियो
मलेसियामा रहेको नेपाली दूतावासबाट विद्युतीय राहदानी प्रदान गर्न थालिएको छ । सो नेपाली दूतावासले बुधबारदेखि त्यहाँ कार्यरत नेपाललाई विद्युतीय राहदानी प्रदान गर्न थालेको हो...
अवैध रुपमा युरोप प्रवेश गर्न खोजेका नेपाली सहित १९ जनाको हिउँमा जमेर मृत्यु
अवैध रुपमा टर्कीबाट युरोपेली देश ग्रिस प्रवेश गर्न खोजेका नेपाली सहित १९ जना आप्रवासीको हिउँमा जमेर मृत्यु भएको छ । टर्कीको सानो सहर एडिर्नेको...
जापानले माग्यो ३ जना नेपाली महिला कामदार, मासिक तलब, १ लाख ५० हजार बढि
जापानको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । जापान सहरमा रहेको social welfare corporation tokoen कम्पनीले ३ जना नेपाली महिला कामदारको माग गरेको हो...
भारतमा दैनिक संक्रमितको संख्या ओरालो
छिमेकी मुलुक भारतमा कोभिड–१९ को तेस्रो लहर ओरालो लाग्न थालेको छ । त्यहाँ तेस्रो लहर ‘पिक’मा पुगेसँगै दैनिक संक्रमितको संख्या पछिल्लो समय निरन्तर घटिरहेको...
अब विदेशमा दूतावासबाटै नेपाली ई–पासपोर्ट पाइने
विदेशस्थित नेपाली नियोगबाट अब ई–पासपोर्ट (विद्युतीय राहदानी) बनाउन पाइने भएको छ । राहदानी विभागका अनुसार आइतवार कतारको दोहास्थित नेपाली राजदूतावासबाट लाइभ इनरोलमेन्ट गरी ई–पासपोर्ट...
विदेशमा रहेका नेपालीको संख्या २१ लाख ६९ हजार बढी
विदेशमा २१ लाख ६९ हजार ४ सय ७८ नेपाली रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणमा विदेशमा रहेका...
ओमिक्रोन भेरियन्टका संक्रमण तीब्र रुपमा बढेपछि इटालीमा प्रतिबन्धको घोषणा
एजेन्सी । इटालीमा पछिल्लो समयमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका संक्रमण तीब्र रुपमा बढेको छ । प्रतिदिन संक्रमण बढ्दै गएपछि स्वास्थ्य मापदण्डहरुमा कडाई गरिएको छ...
लिबियामा १ सय ६० शरणार्थीको समुद्रमा डुबेर मृत्यु भएको सार्वजनिक
काठमाडौं । लिबियामा पछिल्ला हप्ताहरुमा १ सय ६० शरणार्थीको समुद्रमा डुबेर मृत्यु भएको सार्वजनिक भएको छ । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार...